मालुखोलामा बाढीले दर्जन घरहरुमा क्षति

245 shares

दोलखा । तामाकोसी गाउँपालिका ४ मालुखोला बजारमा पहिरोले दर्जन भन्दा बढी घरहरुमा क्षति पुर्याएको छ । आइतबार राति आएको बाढी पहिरोले मालुखोला बजार क्षेत्रमा रहेका घरहरुमा क्षति पुर्याएको हो ।

वर्षाको कारण थप क्षति हुन नदिन बजार क्षेत्रको स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

245 shares