एसईईको नतिजा भोलि सार्वजनिक हुने, यी १३ तरिकाबाट हेर्न सकिन्छ

238 shares

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा एसईई २०७८ सालको नतिजा भोलि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलि नतिजा प्रकाशन गर्ने भएको हो ।

गत बैशाख ९ देखि २० गतेसम्म एसईई परीक्षा सञ्चालन भएको थियो । ५ लाख १४ हजार ९ सय ७७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

बोर्डले नतिजा सार्वजनिक भएपछि १३ तरीकाबाट हेर्न मिल्ने जनाएको छ ।

यसरी हेर्नुहोस् 

238 shares