प्रेमगञ्जको ट्रेलर सार्वजनिक

280 shares

काठमाडौँ । चलचित्र प्रेमगञ्जको ट्रेलर सार्वजनिक भएको छ । फिल्मको निर्माण टिमले मंगलबार ट्रेलर सार्वजनिक गरेको हो ।

प्रेमको खोजिमा भौतिरिरहेको प्रेमिको कथा ट्रेलरमा देखाइएको छ । फिल्मकी मुख्य नायिका बेनिशा हमाललाई बिन्दाश अवतारमा देखाइएको छ ।

भाद्र ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका छन् । फिल्ममा तेज गिरी, वेनिशा हमाल, सम्पदा बानिया लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

280 shares