सार्वजनिक भएपछि यी १३ तरिकाबाट हेर्न सकिन्छ एसईईको नतिजा

287 shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यामिक शिक्षा परीक्ष (एसईई) को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले २०७८ सालको परीक्षामा सहभागिहरुको नतिजा सार्वजनिक गर्ने भएको हो ।

गत बैशाख ९ देखि २० गतेसम्म एसईई परीक्षा सञ्चालन भएको थियो । ५ लाख १४ हजार ९ सय ७७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

बोर्डले नतिजा सार्वजनिक भएपछि १३ तरीकाबाट हेर्न मिल्ने जनाएको छ ।

287 shares