अनेरास्ववियुको कार्यबाहक अध्यक्ष बने आरसी लामिछाने

175 shares

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को कार्यवाहक अध्यक्षको जिम्मेवारी आरसी लामिछानेले पाएका छन् । अध्यक्ष सुनिता बराल विदेश भ्रमणमा जाने भएकाले लामिछानेलाई उक्त जिम्मेवारी दिइएको हो ।

लामिछाने संगठनका वरिष्ठ उपाध्यक्ष हुन् । बराल काममा नफर्कुन्जेल उनलेनै संगठनको जिम्मेवारी सम्हाल्नेछन् ।

175 shares