अभिनेत्री मिरुना विरुद्ध कुटपिट सम्बन्धी मुद्दा अदालतमा दर्ता

161 shares

काठमाडौँ । अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिट सम्बन्धी मुद्दा दर्ता भएको छ । फुर्पा तामाङले उनिविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

कबड्डी ४ को प्रदर्शनको क्रममा मिरुनालाई अभद्र व्यवहार गरेको भन्दै आलोचना भएको थियो । उक्त घटनालाई माफी मागेर त्यही समय मिलापत्र गराइएको थियो ।

161 shares