बाघको संख्या ३५५ पुग्यो

1.33K shares

काठमाडौँ । नेपालमा बाघको संख्या बढेको छ । एक दशकमा बाघको संख्या दोब्बर पुगेको हो ।

शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवाले बाघको संख्या ३ सय ५५ पुगेको घोषणा गरेका हुन् ।

1.33K shares