वेपत्ता महिलाको शव जिरीको भण्डार खोलामा भेटियो

399 shares

दोलखा । जिरी नगरपालिका ४ नक्पामा एक महिलाको शव भेटीएको छ । शुक्रबार भण्डार खोलामा शव भेटिएको हो ।

जिरी ६ कि झुलमाया जिरेल विहिबार खोलामा खसेर बेपत्ता भएकि थिइन् । खोजी कार्य गर्ने क्रममा शुक्रबार विहान प्रहरीले उनको शव फेला पारेको हो । उनको शवलाई पोष्ट मार्टमको लागि जिरी अस्पतालमा राखिएको छ ।

399 shares