बलिउड अभिनेता टाइगर र अभिनेत्री दिशाबीच ब्रेकअप

189 shares

काडमाडौँ । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ब्रेकअप भएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको उनिहरुबीच ब्रेकअप भएको हो ।

सार्वजनिक रुपमा दुवैले स्वीकार नगरेको भएपनि उनिहरुबीचको प्रेम लुक्न सकेको थिएन । पछिल्लो समय दुबैबीच आएको उतारचढावले ब्रेकअप भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

189 shares