आदर्श अनलाइन
वि.सं.२०७९ साउन १३ शुक्रवार १०:२४
काठमाडौँ । पुर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार सभामुख अग्नि सापकोटालाई १२९ पेजको प्रतिवेदन बुझाएको हो ।
यस्तो छ प्रतिवेदन