नेपालमा बाघ बढेकोमा हलिउड अभिनेता लिओनार्दो खुसी

504 shares

काठमाडौँ । नेपालमा बाघको संख्या बढेकोमा हलिउड अभिनेता लिओनार्दे डिक्याप्रियोले खुसी व्यक्त गरेका छन् । नेपालले १२ वर्षमा बाघको संख्या उल्लेखनिय मात्रामा बृद्धि गरेको हो ।

सामाजिक संजालमा लेख्दै डिक्याप्रियोले नेपाललाई बधाई समेत दिएका छन् ।

 

504 shares