हिमाल दोलखा हाइड्रोले बोलायो साधारणसभा, ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने

196 shares

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीले १३ औँ र १४ औँ साधारणसभा भदौ ३ गतेका लागि डाकेको हो ।

साधारणसभामा कम्पनीले हकप्रद शेयर निष्काशन सम्बन्धी प्रस्ताव लाने भएको छ । कम्पनीले चुक्ता पुँजीको ७५ प्रतिशत अर्थात १ : ०.७५ अनुपात बराबरको हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीको चुक्त पुँजी १ अर्ब साठी करोड रुपैँया रहेको छ । बुक क्लोजका लागि कम्पनीले साउन १९ गतेको मिति तोकेको छ ।

196 shares