गौरीशंकर गाउँपालिकाले दुई दिन भोर्लेबाट सेवा दिने

336 shares

दोलखा । गौरीशंकर गाउँपालिकाले दुई दिन वडा नम्बर ५ सुरीको भोर्लेबाट सेवा दिने भएको छ । पालिकाले आइतबार सेवा केन्द्र भोर्लेमा स्थापना गरेको हो ।

अब गौरीशंकरका सेवाग्राहीले आइतबार र सोमबार भोर्लेबाट सेवा पाउने भएका छन् ।

336 shares