बीमा कम्पनीहरुमा झुम्मीए लगानीकर्ता, १० कम्पनीको शेयरमा सर्किट

322 shares

काठमाडौँ । साताको पहिलो कारोबार दिन पुँजीबजारमा हरियाली छाएको छ । आइतबार नेप्से ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा पुगेको हो ।

४ अर्ब ६० करोड रुपैँया बराबरको कारोबार भएको बजारमा नेप्सेसहित फ्लट, सेन्सेटिभ फ्लट, सेन्सेटिभ सुचक सकरात्मक रहे । बजारमा बिमा कम्पनीहरुमा लगानीकर्ता झुम्मीएका छन् । फाइनान्स बाहेकका उपसमुहहरुका लगानीकर्ताले कमाउन सफल भएका छन् ।

बजार बढ्दा १० कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । १० मध्ये ७ कम्पनी बीमा कम्पनी रहेका छन् ।

322 shares