सलमान खानलाई बन्दुक राख्न अनुमति

259 shares

काठमाडौँ । बलिउड अभिनेता सलमान खानले बन्दुक राख्ने अनुमति पाएका छन् । खानलाई मुम्बई पुलिसले लाइसेन्स दिएको हो ।

सलमानले ज्यान मार्ने धम्की आएको भन्दै लाइसेन्सको लागि आवेदन दिएका थिए । उनलाई लरेन्स बिश्रोई र गोल्डी ब्रार समुहबाट ज्यान मार्ने धम्की आएको थियो ।

259 shares