साफ च्याम्पियनसिपमा आज नेपाल र बङ्लादेश भिड्दै
वि.सं.२०७९ साउन १७ मंगलवार ०३:०५
539
shares
काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्देशको खेल हुने भएको छ । दिउँसो सवा ४ बजे भारतको कालीङ्गा मैदानमा भिडन्त हुने भएको हो ।
नेपालले तीन खेलमा एकमा भारतसँग ८–० को अन्तरले हार व्यहोरेको थियो । नेपाल अंक तालिकाको तेश्रो स्थानमा रहेको छ ।
बङ्गलादेशले ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थान सुरक्षित गरेको छ । आजको खेल नेपालले जित्दा भारत माल्दिभ्ससँग पाराजित भए मात्र नेपाल फाइनलमा पुग्नेछ ।
वि.सं.२०७९ साउन १७ मंगलवार ०३:०५
539
shares