श्वेतगंगा हाइड्रोको आईपीओ बाँडफाँड

245 shares

काठमाडौँ । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले बुधबार बिहा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले साउन ४ गतेदेखि २३ लाख ८९ हजार ५ सय कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा १५ लाख ४३ हजार ९ सय ४ जनाले आवेदन दिएका थिए ।

२ लाख २७ हजार २ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने ५ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् ।

245 shares