हिमाल दोलखा हाइड्रोले तोक्यो नयाँ बुक क्लोज मिति

714 shares

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले नयाँ बुक क्लोज मिति तोकेको छ । बुधबार सुचना जारी गर्दै कम्पनीले साउन २६ गतेका दिन बुक क्लोज गर्ने जनाएको हो ।

यस अगाडि कम्पनीले साउन १९ गतेका लागि बुक क्लोज मिति तोकेको थियो । तर नियम मिचेको कारण नेप्सेले स्पष्टिकरण सोधि कारोबार रोक्का गरेको थियो । नेप्सेले कम्पनीको कारोबार मंगलबार फुकुवा गरेको छ ।

714 shares