मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन घोषणा
वि.सं.२०७९ साउन १९ बिहीवार ०८:३२
1.07K
shares

काठमाडौँ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
सत्ता गठबन्धनका दलहरुले बुधबार मंसिरमा निर्वाचन गर्ने सहमति गरेपछि आज निर्वाचनको मिति घोषणा भएको हो ।
वि.सं.२०७९ साउन १९ बिहीवार ०८:३२
1.07K
shares












