राजनीति छाडौं कि भन्ने लाग्छ : नेपाल

231 shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले राजनीतिबाट टाढा रहने संकेत गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले राजनीति छाड्न मन लागेको बताएका हुन् ।

उनले भनेका छन्, “राजनीति छोडौँ कि भन्ने लाग्छ” तर माधव नेपाल डरायो भन्छन् भनेर आफु चुनाव जसरी नि लड्ने बताएका छन् । मंसीरमा हुने चुनावमा जसरी पनि जित्नुपर्ने बाध्यता रहेको बताएका हुन् ।

231 shares