यस्तो छ पुजा र आकाशको नयाँ फिल्मको ट्रेलर (ट्रेलरसहित)

357 shares

काठमाडौँ । नेपाली फिल्म सम्हालिन्छ कहिले मनको ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

महेश दवाडीको लेखन रहेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठ, सोनम थोप्डेन, सरोज खनाल लगायतको कलाकारको अभिनय रहेको छ ।

357 shares