नुवाकोट बेलकोटगढी केन्द्रबिन्दु बनाएर एकाबिहानै भुकम्प

245 shares

काठमाडौँ । नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर एकाबिहानै भुकम्प गएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्प गएको हो ।

भुकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो । भुकम्पले नुवाकोट, धादिङ, काठमाडौँ आसपासको क्षेत्रलाई धक्का दिएको जनाइएको छ ।

245 shares