विश्वकप : ६ महिनाको लागि ४ हजार नेपाली श्रमिक कतार लैजान अनुमति

189 shares

काठमाडौ । फिफा विश्वकप २०२२ का लागि ४ हजार नेपाली श्रमिक कतार लैजान सरकारले अनुमति दिएको छ । आगामि नोभेम्बरबाट विश्वकप सुरु हुँदैछ । सोही कारण ६ महिनाभन्दा पनि छोटो अवधिका लागि सरकारले श्रमिक लैजान अनुमति दिएको हो ।

कतार श्रमिक लैजना शुन्य लागतमा लैजाने कम्पनीलाई मात्र सरकारले अनुमति दिने भएको छ । मेनपावरहरुले जथाभावि शुल्क असुल्ने भएपछि उक्त कदम चालिएको बताइएको छ ।

189 shares