‘सायरा’ मा आर्यन
वि.सं.२०७९ साउन २३ सोमवार ०९:४२
1.53K
shares

काठमाडौँ । अभिनेता आर्यन सिग्देल लामो समयपछि नयाँ फिल्म लिएर आउने भएका छन् । उनले सोमबार सायरा नामक फिल्म साइन गरेका हुन् । फिल्मको निर्माण टिमका रघु परियारसँग उनले सम्झौता गरेका छन् ।
फिल्मलाई भारतिय निर्देशकले निर्देशन गर्ने जनाइएको छ । फिल्मको अधिकांश छायाँकन अष्ट्रेलियामा हुनेछ । फिल्ममा अन्य कलाकार चाँडै फाइनल गर्ने निर्माण टिमले जनाएको छ ।
वि.सं.२०७९ साउन २३ सोमवार ०९:४२
1.53K
shares













