भीमेश्वरमा सवारी दुर्घटना हुँदा युवक घाइते

420 shares

दोलखा । भीमेश्वर नगरपालिकामा सवारी दुर्घटना हुँदा एक युवक घाइते भएका छन् । सोमबार दिउँसो पशुपतिडाँडामा बोलेरो र स्कुटर ठोक्किँदा युवक घाइते भएका हुन् ।

घाइते हुनेमा १७ वर्षिय इश्वर थामी रहेको प्रहरीले जनाएको छ । उनको पशुपति चौँलागाई स्मृति अस्पतालमा उपचार भइरहेको छ ।

420 shares