तामाकोशीको बाँधमा खसेर एक युवक बेपत्ता

वि.सं.२०७९ साउन २४ मंगलवार ०८:००
553
shares

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थलमा एक युवक खसेर वेपत्ता भएका छन् । मंगलबार बोटिङ गर्ने क्रममा रामेछापका युवक वेपत्ता भएका हुन् ।
वेपत्ता हुनेमा रामेछाप उमाकुण्ड गाउँपालिका १ वाल्दिङका २८ वर्षीय रमेस बस्नेत रहेको प्रहरीले जनाएको छ । ९ जनाको समुहले तामाकोशीको बाँधमा बोटिङ गरिरहेका थिए । सोही क्रममा उनी बोटिङ गरेको रुखको हाँगा भाचिएर वेपत्ता भएको प्रहरीले जनाएको छ । वेपत्ता भएका रमेस नासा हाइड्रोमा कार्यरत थिए । उनको खोजि कार्य भइरहेको छ ।

वि.सं.२०७९ साउन २४ मंगलवार ०८:००
553
shares