दुई साता अगाडि सर्यो ‘२ नम्बरी’

238 shares

कठमाडौँ । चलचित्र २ नम्बरीको प्रदर्शन मिति दुई साता अगाडि सरेको छ । कात्तिक ४ गते रिलिज गर्ने तयारी गरिएको फिल्मको प्रदर्शन मिछि असोज २१ मा रिलिज हुने भएको हो ।

असोज २१ गते रिलिज डेट खालि भएकोले उक्त मितिमा सारिएको निर्माण पक्षले जनाएको छ ।

दिपक मनाङ्गेको निर्माणमा बनेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

238 shares