गौरीशंकरमा आगलागी हुँदा दुई घर पुर्ण रुपमा नष्ट

315 shares

दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । आइतबार दावा छिरी शेर्पाको घर जलेर नष्ट भएको हो ।

आगलागिमा परी ८० लाख रुपैँया बराबरको क्षती भएको जनाइएको छ । आगलागिको कारण अहिलेसम्म नखुलेको प्रहरीले जनाइएको छ ।

315 shares