छायाँकार विदुर पाण्डेको हृदयघातका कारण निधन

वि.सं.२०७९ साउन २५ बुधवार ०८:११
581
shares

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा लामो समय व्यतित गरेका छायाँकार विदुर पाण्डेको निधन भएको छ । पाण्डेको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो ।
पण्डे विगत ३५ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका थिए । थुप्रै म्युजिक भिडियो, चलचित्र, विज्ञापनमा उनले काम गरेका थिए ।
पण्डेको आजै पशुपति आर्यघाटमा अन्तेष्टी गरिने जनाइएको छ ।

वि.सं.२०७९ साउन २५ बुधवार ०८:११
581
shares