कृष्ण लीलाको टिमले चितवनमा कन्सर्ट गर्ने

196 shares

काठमाडौँ। नेपाली चलचित्र कृष्ण लीलाले प्रचारात्मक कन्सर्ट गर्ने भएको छ । फिल्मको निर्माण टिमले चितवनमा साउन ३१ गते कन्सर्ट गर्ने भएको हो ।

कन्सर्टमा फिल्मका कलाकार र गायकको उपस्थिति रहने जनाइएको छ । फिल्म भदौ ३ गतेदेखि प्रदर्शनमा आउनेछ ।

रोहित कट्टेल र रत्न श्रेष्ठको निर्माण रहेको फिल्मलाई दिपक वलीले निर्देशन गरेका छन् ।

196 shares