विकिनीमा विन्दास स्वस्तिमा (फोटोहरु)

336 shares

काठमाडौँ । पछिल्लो समयको चर्चित अभिनेत्री हुन् स्वस्तिमा खड्का । आफ्नो अभिनयको सबैलाई फ्यान बनाएकी उनको हरेक खबरहरु चर्चामा रहन्छन् ।

अहिले उनको विकिनी पोजको चर्चा चलिरहेको छ ।

भर्खरै उनले इन्स्टाग्राममा विकिनी पोजको फोटोहरु सार्वजनिक गरेकि छिन् । फोटोमा प्रिन्टेट क्याप र कालो विकिनीमा सजिएकि छिन् । उक्त फोटो टेक्सासको दक्षिणी पाद्रे द्वीपमा खिचिएको हो ।

336 shares