फ्राइडे रिलिज : एकै दिन तीन चलचित्र

378 shares

काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा एकै दिन तीन चलचित्र रिलिज हुने भएको छ । आज माइकल अधिकारी, प्रेमगञ्ज, कृष्ण लीला रिलिज भएको हो ।

परिच्छेद सेनको निर्देशनमा तयार भएको प्रेमगञ्जमा तेज गिरी, बेनिशा हमाल लगायतका कलाकारको अभिनय रहेको छ ।

दीपक ओलीको निर्देशनमा तयार भएको ‘कृष्ण लीला’ मा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् ।

आजै ‘माइल अधिकारी’ पनि रिलिज भएको छ । रञ्जित गुप्ताले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।

378 shares