शत प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गर्दै सकियो अपर तामाकोशीको साधारण सभा

1.35K shares

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौँमा विभिन्न निर्णय गर्दै सभा सम्पन्न भएको हो ।

साधारण सभाले पुँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैँया रहेको छ । हकप्रद जारी पश्चात कम्पनीको पुँजी २१ अर्ब १८ करोड रुपैँया पुग्नेछ ।

1.35K shares