नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरिको निधन

वि.सं.२०७९ भदौ ४ शनिवार १६:२३
532
shares

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । गिरिको शनिबार उपचारको क्रममा निधन भएको हो । ७५ वर्षिय गिरि प्रतिनिधिसभाका सदस्य समेत रहेका छन ।
ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अस्पतालमा राति ९ः३६ मा निधन भएको जनाइएको छ ।।

वि.सं.२०७९ भदौ ४ शनिवार १६:२३
532
shares