नेवार समुदायमाथि व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज पक्राउ

224 shares

काठमाडौँ । कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका परेका छन् । नेवार समुदायमाथि व्यंग्य गरिएको भन्दै उनिविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

सिंहले कमेडी क्याफे नामक युट्युव च्यानलमा नेवार समुदायको कला, संस्कृतिमाथि व्यंग्य गर्दै एक भिडियो पोष्ट गरेका थिए । विवाद भएपछि उक्त भिडियो हटाइएको छ । साथै उनले माफि समेत मागिसकेका छन् ।

224 shares