खगेन्द्रको उपन्यास ‘फुर्के’ को आवरण टिजर सार्वजनिक

287 shares

काठमाडौँ । कलाकार खगेन्द्र लामिछानेले नयाँ उपन्यास बजारमा ल्याउने भएका छन् । लामिछानेले भदौ अन्तिम साता उपन्यास सार्वजनिक गर्ने भएका हुन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा उनले उपन्यासको आवरण टिजर सार्वजनिक गरेका छन् । टिजरको स्केच समीत श्रेष्ठले तयार पारेका हुन् भने टिजर पिक्सल स्क्वायरले ।

उपन्यासलाई बुकहिल पब्लिकेसनले बजारमा ल्याउने भएको हो ।

287 shares