कक्षा १२ नतिजा आज सार्वजनिक हुने

वि.सं.२०७९ भदौ १४ मंगलवार ०६:२६
819
shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले आज साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने भएको हो ।
नतिजा सार्वजनिक गर्नका लागि बोर्डले साढे ३ बजे बोर्डको बैठक बोलाएको छ । गत जेठमा देशभरबाट ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

वि.सं.२०७९ भदौ १४ मंगलवार ०६:२६
819
shares