रेखा थापा मोरङ – ३ बाट चुनाव लड्ने

189 shares

काठमाडौँ । नायिका रेखा थापा प्रतिनिधिसभाको चुनाव लड्ने भएकी छिन् । मंसिर ४ गते हुन लागेको चुनावमा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठ्ने भएकी छिन् ।

थापालाई चुनाव उठ्नको लागि पार्टीको जिल्ला कमिटीले सिफारिस गरेको हो । मोरङ थापाको गृहजिल्ला समेत हो ।

189 shares