रवि लामिछानेको पार्टीले भोलि १५ गते दोलखा जिल्ला भेला गर्ने

1.26K shares

दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १५ गते दोलखा जिल्ला भेला गर्ने भएको छ । देशभर संगठन विस्तारको क्रममा रहेको पार्टीले जिल्ला भेला गर्ने भएको हो ।

भोलि दिउँसो साँढे १२ बजे सातदोबाटो चोकमा भेला आयोजना गर्ने जनाइएको छ । भेलाको जानकारी सामाजिक संजाल मार्फत गराइएको छ ।

1.26K shares