यस्तो देखियो राष्ट्रिय स्वतन्त्र पार्टीको दोलखा भेला (तस्विरसहित)

329 shares

दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टीको दोलखा जिल्ला भेला सम्पन्न भएको छ । बुधबार सदरमुकाम चरिकोटमा प्रथम जिल्ला भेला भएको हो ।

भेलामा पार्टीका अध्यक्ष रवि लामिछानेसहितका नेताहरु उपस्थित भएका थिए । भेलाले जिल्ला कार्यसमिति चयन गर्ने जनाइएको छ ।

329 shares