दोलखामा तीन जनामा देखियो डेँगुको संक्रमण

वि.सं.२०७९ भदौ १६ बिहीवार ०९:३६
805
shares

दोलखा । दोलखामा पनि डेँगुको संक्रमित फेला परेका छन् । पशुपति चौलागाई स्मृति अस्पतालमा उपचारका लागि गएको तीन जना बिरामीमा संक्रमण देखिएको हो ।
संक्रिमित हुनेमा एक पुरुष, एक महिला र एक बच्चा रहेका छन् । संक्रमित सबै मेलुङ गाउँपालिका वडा नम्बर ७ का रहेको जनाइएको छ ।

वि.सं.२०७९ भदौ १६ बिहीवार ०९:३६
805
shares