बाजुरा : प्रदेशसभा ‘क’ मा एमालेबाट को को भए उम्मेदवारमा सिफारिस ?

504 shares

बाजुरा। नेकपा एमाले बाजुराले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गरेको छ । एमालेको जारी जिल्ला कमिटीले ५ जना आकांक्षीको नाम प्रदेशसभा क मा प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ सिफारिस हुनेमा सहदेब बोगटी, रङ्गमान शाही, बलदेव रेग्मी, मन बहादुर बिस्ट र मेघराज शाही रहेका छन् ।

504 shares