असोज देखि बागमती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास

वि.सं.२०७९ भदौ २१ मंगलवार ०२:३३
672
shares

काठमाडौँ । बागमती प्रदेशमा पनि लाइसेन्सको ट्रायलमा ७० अंक ल्याए पास हुने भएको छ । बागमती प्रदेशले स्मार्ट लाइसेन्सको ट्रायलमा असोज १ गतेदेखि अंकभार प्रणाली लागु गर्ने भएको हो ।
भोतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको नेतृत्वमा सोमबार बसेको बैठकले सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ सबै प्रदेशहरुले अनिवार्य लागु गर्ने निर्णय गरेको हो । यसअघि प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्देशिका लागू भइसकेको छ ।

वि.सं.२०७९ भदौ २१ मंगलवार ०२:३३
672
shares