प्रतिनिधिसभाको बैठक बस्दै

350 shares

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजेको लागी बोलाईएको छ । आजको बैठकका लागि संघीय संसद सचिवालयले ३ वटा सम्भावित कार्यसूची तयार पारेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफाबार छलफलको प्रस्ताव पेस गर्नेछन् ।

350 shares