भारतविरुद्ध नेपालको सानदार जित

वि.सं.२०७९ भदौ २४ शुक्रवार १२:२९
777
shares

काठमाडौँ । १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतविरुद्ध सानदार जित निकालेको छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हराएको हो ।
नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक–एक गोल गरे । त्यस्तै, भारतका लागि ड्यानी मेतीले एक गोल गरे ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १२:२९
777
shares