सुविन भट्टराईको इजोरिया सार्वजनिक (तस्विरहरु)

378 shares

काठमाडौँ । लेखक सुविन भट्टराईको नयाँ पुस्तक इजोरिया सार्वजनिक भएको छ । शुक्रबार भट्टराईले एक कार्यक्रमको आयोजना गरि पुस्तक सार्वजकि गरेका हुन् ।

पछिल्लो पुस्ताका चर्चित लेखक हुन् सुविन । उनका पछिल्ला उपन्यासहरु साया, समर लभ, प्रिय सुफि एकदमै चर्चा कमाएका कृति हुन् ।

378 shares