करेन्ट लागेर मृत्यु

357 shares

काठमाडौं, बुढानिलकण्ठमा करेन्ट लागेर एकजनाको मृतु भएको छ । बुढानिलकण्ठ नगरपालिका–३ मन्दिर परिसरमा गाईपालेको रूपमा काम गरी बस्दै आएका ईलाम घर भएका ४५ वर्षीय नारायण नाथ चापागाईको मृतु भएको हो ।

साँझ मृत्यु भएको छ । गोठमा गाई दुएर बाल्टीमा राख्ने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लागेर बेहोस भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

357 shares