सिंगटी खोलामा हामफालेर युवक वेपत्ता

322 shares

दोलखा । बिगु गाउँपालिकाका एक युवक सिंगटी खोलामा हामफालेर वेपत्ता भएका छन् । बिगु गाउँपालिका वडा नम्वर ४ सिंगटीका २९ वर्षिय सुरेश लामिछाने वेपत्ता भएका हुन् ।

वेपत्ता भएका युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

322 shares