नेपाली काँग्रेसबाट काठमाडौँ ८ को प्रदेश ‘ख’ मा रबिन सिंह बस्नेत लगायत तीन जना सिफारिस

434 shares
ishwor movie

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका चुनावमा काठमाडौ क्षेत्र न ८ प्रदेस ख बाट प्रदेस सांसद लागि नेपाली काङ्ग्रेस बाट ३ जनाका नाम सिफारिस भएको छ ।

उक्त क्षेत्रमा काँग्रेशबाट सबैभन्दा बलियो उमेदवार रुपमा रबिन सिंह बस्नेत हेरिएको छ । नेपाल विद्यार्थी संघबाट राजनीति जीवन सुरुवात गरेको बस्नेत ,नेपाल विद्यार्थी संघको प्रा. क. कमिटी सभापति हुदै २०६२ ,२०६३ सालको जन आन्दोलन अगाडि मैदानमा कंलकि सितापाइलाको क्षेत्रमा हुन्थिए ,विद्यार्थी राजनीति सँगै तरुणदल सितापाइलाको संस्थापक सभापति भएको बस्नेत काठमाडौ सामाजिक अभियान र समाजसेवीले परिचित छन् उनी मानवअधिकार कर्मी पनि हुन् ।

सधैं जनता काममा हुने बस्नेत पार्टीले दिएको हरेक जिम्मेवारी पूरा गरेको छन् उनले आज सम्म लाभको पद कुनै लिएको छैन यसपालि चाहिँ पर्यटन गन्तव्य महत्त्वपूर्ण रहेको काठमाडौ माहानगरपालीका पर्ने स्वयंम्भु क्षेत्र विकास र समृद्धि लागि धेरै पर्यटन लेराउने ट्राफिक जाम व्यवस्थापन युवा रोजगारी लागि बस्नेत आफ्नो उमेदवार दिने बताएका छन् नागर्जुन नगरपालिका मेयेरको बलियो उमेदवार हुदा बस्नेत टिकट छाडेका थिए ।

उनकै नेतृत्व मा नागर्जुन नगरपालिका ४ नम्बर नेपाली काङ्ग्रेस तेब्बर मत ले गएको चुनाव जिताउन सफल पनि भएको थिए नेपाली काङ्ग्रेस धेरै नेता सँग सहकार्य गर्न अवसर पाएका बस्नेत यसपालि चाहिँ युवा पुस्ता र सबै का कारण चुनावी माहोलमा हुमिन लाएको हुन् ।आफ्नो भिजन लिएर मैदानमा हुमिएका बस्नेत लाई टिकट पाएका खण्डमा पनि जित निकाल्न धेरै सजिलो छ काठमाडौ महानगरपालिका १५ नम्बर र नागर्जुन ४ र ५ नम्बर वडा सो क्षेत्रमा पर्दछ ।

434 shares