पहिलो हाफमा नेपाललाई अग्रता

308 shares

काठमाडौँ । साफ महिला च्याम्पियनिशप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले अग्रता बनाएको छ । शुक्रबार भइरहेको खेलमा नेपालले एक गोलको अग्रता लिएको हो ।

नेपालको लागि लक्ष्मी घिसिङले इन्जुरी समयमा एक गोल गरेकी हुन् । अब नेपाल–भारतबीचको खेलको विजेताले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ ।

308 shares